काठमाडौं। राष्ट्रपतिको उम्मेदारीलाई लिएर अलमलमा रहेको नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।
सरकार छाड्ने एमालेको निर्णय
तपाईको प्रतिक्रिया
काठमाडौं। राष्ट्रपतिको उम्मेदारीलाई लिएर अलमलमा रहेको नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। आज बिहान बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।
सञ्चारपथ । १५ फाल्गुन २०७९, सोमबार ०७:००