काठमाडौँ। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी निकट विद्यार्थी संगठन अनेरास्ववियूका एक नेता निष्काशनमा परेका छन्।
संगठनका केन्द्रीय सचिव मनकुमार न्यौपानेलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए । क्रान्तिकारीले उनले संगठन विरोधी गतिविधि गरेको आरोप लगाएको छ ।



सञ्चारपथ । १६ माघ २०७९, सोमबार १३:४०