यस्तो छ कर्णालीको नीति तथा कार्यक्रम (पुर्णपाठ )

 

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दिर्घकालिन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ ।

प्रदेश सभाका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए ।

यस्तै विगतदेखि कार्यान्वयमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिइएको छ भने प्रदेशलाई अग्र्यानिक प्रदेशको रुपमा विकास गरिने छ ।

हेर्नुहोस् पुर्णपाठ

1685876820674_कर्णाली प्रदेश सरकारको आ.व. २०८०.०८१ को वार्षिक नीति तथा कार्यक्रम

तपाईको प्रतिक्रिया