वादोरियो कराते डो संघको कर्णाली प्रदेश अध्यक्षमा यातायात व्यवसायी रमेश सापकोटा

 

सुर्खेत । यातायात व्यवसायीका नामले परिचित रमेश सापकोटा नेपाल वादोरियो कराते डो संघको कर्णाली प्रदेश अध्यक्ष बनेका छन् ।

उनी नेपाली कांग्रेसका नेता समेत हुन् । उपाध्यक्षमा सन्तोस महत्तरा, सचिवमा, ज्ञानेन्द्र भण्डारी, कोषाध्यक्षमा सोनाम लामा, चयन भएको छन् ।

यस्तै सदस्यहरूमा अजय गुरूङ, लेखत बहादुर शाही,जनक चौधरी, यज्ञ कुमार गिरी,धन बहादुर खत्री, निर्मल डागीँ, टिकाराम सिहं ठकुरी, पकंज ढकाल, कटक बहादुर शाही, र रमेश खड्का चयन भएका हुन् ।

नयाँ पदाधिकारीहरूलाई नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारीले सपथ खुवाएका थिए ।

तपाईको प्रतिक्रिया