कर्णालीमा प्रतिपक्ष एमाले र सत्तापक्षबीच ७ बुँदे सहमति, के भयो सहमति ?

 

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तापक्षिबीच ७ बुँदै सहमति भएको छ ।

आइतबार सभामुख नन्दा गुुरुङको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले आगामी आर्थिक बर्षमा सरकारबाट १५ लाख भन्दा कम रकम विनियोजन भएका योजनाहरु कार्यान्वयन नगर्ने लगायतका निर्णय भएका छन् ।

एमालेले यसअघि बजेट संशोधन लगायतका माग राख्दै सदन अवरुद्ध गर्दै आएको थियो । सहमति भएसँगै अब सदनको अवरोध हटेको छ ।

निर्णय अनुसार ताल तलैया, बीउ विजन तथा क्रमागत योजनाहरुमा विनियोजित रकमबाट योजनाले पुर्णता पाउने भए उक्त, योजना कार्यान्वयन हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

यस्तै १५ लाख भन्दा कम रकमका योजनामा विनियोजन भएको रकमका हकमा प्रमुख प्रतिपक्षसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने पनि उल्लेख छ ।

अन्य निर्णयहरु यस्तो छन्, हेर्नुहोस

No description available.

No description available.

तपाईको प्रतिक्रिया