भदौ ४ गते प्रधानमन्त्री प्रचण्ड सुर्खेत आउने

 

सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ भदौ ४ गते सुर्खेत आउने भएका छन् ।

माओवादीको प्रदेश स्तरिय प्रशिक्षण बैठकमा सहभागी हुनका लागि प्रचण्ड सुर्खे आउन लागेका हुन् ।

यसअघि साउन ३० र ३१ गते गते निर्धारण गरिएको थियो । तर, बर्षातका कारण भदौ २ र ३ गते बैठ बस्ने र ४ गते प्रशिक्षण कार्यक्रम सारिएको प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया