यस्ता छन् नीति तथा कार्यक्रमको प्राथमिकता

  काठमाडौँ । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेका हुन् । पौडेलले लामो … Continue reading यस्ता छन् नीति तथा कार्यक्रमको प्राथमिकता