माओवादीद्वारा सरकारको ४ बुँदे प्रगति सार्वजनिक, के छ प्रगतिमा ?

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको चार बुँदे नोट जारी गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो ।

सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषय समेटिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता भएका कानुनी, नीतिगत र व्यवहारिक कामका विषयमा प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिलाई कानुनी दायरामा ल्याउन कसैसँग सम्झौता नगर्न महराले सुझाव दिए ।
पुरा प्रगति विवरण हेर्नका लागि लिंकमा क्लिक गर्नुहोस्
तपाईको प्रतिक्रिया