कर्णालीका मुख्यमन्त्री र विप्लव (फोटो)

 

एक कार्यक्रमका लागि सुर्खेत आएका नेकपाका महासचिप नेत्रविक्रम चन्द ‘विप्लव’ र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माबीच वीरेन्द्रनगरको एक होटेलमा भेटवार्ता भएको हो । भेटघाटमा समसामयिक राजनीतिकबारे कुराकानी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया