सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि संघबाट १६ अर्ब २७ करोड ३९ लाख बजेट प्राप्त गरेको छ ।
यस्तै, समानीकरण अनुदानतर्फ १० अर्ब १६ करोड ४१ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ७५ करोड ३ लाख, विशेष अनुदानतर्फ ५९ करोड ७९ लाख बजेट रहेको छ । यस्तै पुँजीगत प्रकृतिको समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख बजेट कर्णालीले पाएको छ ।
हेर्नुहोस् तस्वीरमा



सञ्चारपथ । १६ जेष्ठ २०८०, मंगलवार १४:०६