सुर्खेत । गर्मी बढेसँगै सुर्खेत वीरेन्द्रनगरका निजी विद्यालयहरु बन्द हुने भएका छन् ।
बुधबारदेखि ३० जेठसम्मका लागि विद्यालयहरु बन्द हुने निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ सुर्खेतले जनाएको छ ।
सोमबार बसेको प्याब्सनको बैठकले सुर्खेतका सम्पुर्ण निजी विद्यालयहरुमा गर्मी विदा दिने निर्णय गरेको थियो ।



सञ्चारपथ । २३ जेष्ठ २०८०, मंगलवार ११:३९