आर्थिक अभावले क्यान्सर पीडित बिरामीलाई समस्या, सहयोग गरिदिन आग्रह

 

सुर्खेत । चौकुने गाउँपालिका–१० घाटगाउँका स्थानीय गोरख बहादुर कामीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गरिएको छ ।
आर्थिक अवस्था कमजोर रहेकाले उपचार गर्न सम्भव नभएपछि सहयागको अपिल गरिएका हो ।

गोरखको जिब्रो र घाँटीमा क्यान्सर र लागेको छ। सहयोगका लागि ९७६५३८८८१२, एभरेष्ट बैँक कोहोलपुरको खाता नम्बर ०१५१०५०१२०९७२० र खातावालाको नाम ब्ःक्ब्च्ब् प्ब्ःक्ष् (बहिनी) रहेको छ ।

कामीको अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया