जुम्लाका ८ वटै स्थानीय तहले आइतबार बजेट ल्याएका छन् । जिल्लाका ८ पालिकाले आगामी आर्थिक वर्ष ०८०(०८१ का लागि ३ अर्ब ३८ करोड बराबरको बजेट ल्याएका हुन् ।
यस्तै कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार ८ सय ८१ रुपैयाँ, तिला गाउँपालिकाले ४४ करोड ९२ लाख ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार, तातोपानीले ४० करोड २५ लाख ८२ हजार २ सय, हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।


सञ्चारपथ । ११ असार २०८०, सोमबार ०१:४९