वीरेन्द्रनगर–३ मा माओवादीकाे ‘जनतासँग विशेष रुपान्तरण अभियान’

 

सुर्खेत । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगरपापलिका–३ को आयोजनामा विस्तारित बैठक तथा प्रक्षिण कार्यक्रम सम्पन्न भएको छ ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत उक्त कार्यक्रम गरिएको थियो ।

माओवादी केन्द्र वीरेन्द्रनगरका उपाध्यक्ष पद्मा विष्टका अनु्सार माओवादीले थालेको अभियान र दिन खोजेको सन्देशका विषयमा छलफल गरिएको थियो ।

बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य महेन्द्र केसीले, वडाध्यक्ष सुर्यबहादुर थापा लगायतका नेताहरुको सहभागीता रहेको थियो । केसीले प्रशिक्षण दिएका थिए ।

तपाईको प्रतिक्रिया