असार१५ मा कर्णालीका नौ जिल्लामा सार्वजनिक विदा


सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये १५ असारमा नौ जिल्लामा सार्वजनिक विदा दिईएको छ ।  आइतवारका दिन राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक विदा दिईएको हो ।

प्रदेश मन्त्रिपरिषद्बाट १७ चैत्र २०८१ मा ९ जिल्लामा विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले बताए ।

जुम्लामा चैत १२ मा राष्ट्रिय धान दिवस मनाइने भएकाले  सार्वजनिक बिदा दिने गरिन्छ ।

तपाईको प्रतिक्रिया