टिकापुर घटनाका दोषि रेशमलाल चौधरी जेलबाट छुटेका छन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कैद सजाय माफि दिएपछि उनी जेलबाट मुक्त भएका हुन् ।
रमेशलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि नउपाका नेता कार्यकर्ता शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।


सञ्चारपथ । १५ जेष्ठ २०८०, सोमबार ०२:२०